ताप्लेजुङको मौवाखोलामा माओवादी विजयी

ताप्लेजुङको मौवाखोलामा माओवादी विजयी

नेकपा एमालेका नेता तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराइको गृहगाउँपालिका मैवाखोलामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ। …