६५ वर्षीय लेखबहादुर जसले कैयौँ आशा र समृद्धिका नारा लेखे, तर परिवर्तन देखेनन्

६५ वर्षीय लेखबहादुर जसले कैयौँ आशा र समृद्धिका नारा लेखे, तर परिवर्तन देखेनन्

लेखबहादुर राना ६५ वर्षका भए । उनी तम्घासमा आर्टको व्यावसायिक सुरुवात गर्ने पहिलो व्यक्ति हुन् । जसले ४३ वर्षदेखि तम्घासमा आर्टको काम गर्छन् । राना अहिले पार्टीका झ…