सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन थप पहल गर्ने

सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन थप पहल गर्ने

सत्तागठबन्धनले बागी उम्मेदवारी निष्क्रिय गराउन अझै पहल गर्ने भएको छ। शुक्रबार गठबन्धनमा सामेल दलका सचिवालय पदाधिकारी र सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो। …