माधव नेपालको आरोप– ओलीले यती र ओम्नीसँग मिलेर जनतालाई लुटे (भिडियोसहित)

माधव नेपालको आरोप– ओलीले यती र ओम्नीसँग मिलेर जनतालाई लुटे (भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। बिहीबार…