मिक्लाजुङमा यसरी बन्दै छ बुद्धमूर्ति (तस्बिरसहित)

मिक्लाजुङमा यसरी बन्दै छ बुद्धमूर्ति (तस्बिरसहित)

प्रदेश १ को  विकट पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिकामा देशकै ठूलो र पहिलो पित्तल धातुको बुद्धमूर्तिसहितको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । …