सडक सञ्जालसँग जोडियो जुम्लाको विकट ताम्ती गाउँ

सडक सञ्जालसँग जोडियो जुम्लाको विकट ताम्ती गाउँ

विकासको मेरुदण्ड सडक नै हो । गाउँमा सडक पुगेपछि अरू विकासका ढोका खुल्छन् । गाउँमा सडक पुगेपछि अन्य विकास निर्माणका कामसँगै बिजुली पनि पुग्ने गर्दछ । ०७४ साल…