सिन्दुरजात्रा : यसरी रंगियो भक्तपुरको थिमि (फोटोफिचर)

सिन्दुरजात्रा : यसरी रंगियो भक्तपुरको थिमि (फोटोफिचर)

मध्यपुरथिमिका स्थानीयवासीले आज सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। बिस्केट जात्राको अवसरमा यहाँका स्थानीयले एक–अर्कालाई सिन्दुर दलेर स्थानीय बाजाहरू…