धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद

धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद

भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलंगवामा जाँच गर्ने क्रममा दुई सय बोरा चिनी बरामद भएको छ। भारतको पटनाबाट धान भनेर ल्याइएका दुई…