परिवर्तित बजेट कार्यतालिका र पूर्वबजेट अभ्यास
पूर्वबजेट अभ्यासबारे अध्यादेशका प्रावधान कार्यान्वयनमा ल्याउन सरकार र संसद् दुवैले केही महत्वपूर्ण नीतिगत र प्रशासनिक कार्य तत्कालै पूरा गर्नुपर्छ
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको प्रश्न
धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने बजेटको लक्ष्य प्राप्त गर्न सकिएमा पनि यसबाट कुल आयात बढीमा दुई प्रतिशतले मात्र घट्न सक्छ
प्रमुख पदमा महिलाको उपस्थिति बढ्ला त ?
प्रमुख दलहरूमा माथिल्लो तहमा पुगेका महिला नेतृत्वले सचेततापूर्वक आ–आफ्नो दलभित्र संगठित दबाब दिन सक्ने हो भने आगामी निर्वाचनबाट स्थानीय तहमा वर्तमान महिला उपस्थितिमा सुधार हुन सक्छ