कार्यविधि बनाउन ढिलाइ : दोषी उम्काउने, निर्दोष फसाउने सरकारी वकिल र प्रहरीलाई कारबाहीमा अलमल
मन्त्रिपरिषदबाट कार्यविधि पारित नहुँदा मुद्दाको गलत अभियोजन गर्ने सरकारी वकिल र प्रहरी अधिकारीमाथि कारबाहीले गति लिन सकेको छैन। संविधानको व्यवस्थाअनुसार उजुर…