खयरमारा सुक्खा पहिरो : मानवीय नभई भौगर्भिक प्रक्रिया, विस्तृत अनुसन्धान सुरु गर्न विज्ञको सुझाव
गत बुधबार राति बर्दिबास– ११ स्थित खयरमाराको चुरे पहाड भएको स्थल तीनतलेमा चर्को आवाज आएपछि स्थानीयहरू डराए। बम पड्केभन्दा कैयौँ गुणा ठूलो आवा…