बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट निवेदन
स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले…