जीवन पराजुलीको ‘क्लोज–अप’ सार्वजनिक

जीवन पराजुलीको ‘क्लोज–अप’ सार्वजनिक

पत्रकार जीवन पराजुलीले लेखेको पुस्तक ‘क्लोज–अप’ लोकार्पण गरिएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरिएको हो। …