राजनीतिमा तालमेल र समन्वयको अभाव

राजनीतिमा तालमेल र समन्वयको अभाव

पार्टी र सरकारको सम्बन्धमा आपसी समन्वयको ठूलो अभाव छ । पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउनेजस्तो उल्टो व्यवहार भइरहेको छ ।