कोरोना जोखिममै पनि विदेशमा भविष्य खोज्दै नेपाली विद्यार्थी (भिडियाे रिपाेर्ट)

कोरोना जोखिममै पनि विदेशमा भविष्य खोज्दै नेपाली विद्यार्थी (भिडियाे रिपाेर्ट)

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च छ । तर, त्यसको पर्वाह नगरी शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा विद्यार्थीको भिड छ । को…