वसन्तपुर डबलीमा महानगरले स्टिलका पोल गाड्न लगेपछि पुरातत्वको आपत्ति

वसन्तपुर डबलीमा महानगरले स्टिलका पोल गाड्न लगेपछि पुरातत्वको आपत्ति

काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा झन्डा राख्नको लागि स्टिलका पोल गाड्न लागेपछि पुरातत्व विभागले आपत्ति जनाएको छ। विश्व सम्पदा क्षेत्रमा रहेको डब…