सप्तरीमा आगलागी हुँदा दुई करोडबराबरको क्षति

सप्तरीमा आगलागी हुँदा दुई करोडबराबरको क्षति

सप्तरीको अग्निसार कृष्णासवरन गाउँपालिका– ४ टेंग्रीमा गएराति आगलागी हुँदा २७ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण १० घरमा पूर्ण क्षति भएको छ। स्थानीय …