वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरे…