मंगलबजार, पुल्चोक र जावलाखेलपछि लगनखेललाई पनि धूम्रपान निषेधित क्षेत्र बनाइँदै

मंगलबजार, पुल्चोक र जावलाखेलपछि लगनखेललाई पनि धूम्रपान निषेधित क्षेत्र बनाइँदै

ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क क्षेत्रमा पनि धूम्रपान निषेध गर्ने भएको छ। बसपार्क क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग बढेकोले महानगरले त्यस क्ष…