\'टी प्लस टू\'मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छ : बोर्ड अध्यक्ष हमाल
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टूमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बोर्ड अध्…