सार्वजनिक जग्गामा पूर्वराज्यमन्त्री दीपक खड्काको रजाइँ, ३ रोपनी भाडामा लिएर १२ रोपनी कब्जा

सार्वजनिक जग्गामा पूर्वराज्यमन्त्री दीपक खड्काको रजाइँ, ३ रोपनी भाडामा लिएर १२ रोपनी कब्जा

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री दीपक खड्काले लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर सत्ता र शक्तिको बलमा १२ रोपनीमा कब्जा जमाएका छन् । जहाँ उन…