युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार : विदेशमन्त्री

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार : विदेशमन्त्री

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा किभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन्। राजधानीमा रुसी आक्रमणकारी सेनाहर…