बैंकिङ कसुरको मुद्दामा ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। दुई करोड रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरीका आधारम…