मधेसमा कहिलेसम्म हिंसात्मक राजनीति गर्ने ?

मधेसमा कहिलेसम्म हिंसात्मक राजनीति गर्ने ?

केही राजनीतिक दल किसान तथा सीधासाधा जनताको रगतसित आफ्नो स्वार्थ साट्न झुटा आश्वासन दिँदै छन् । तिनको भावनासित आफ्नो राजनीतिक स्वार्थ साट्ने दाउ खोज्दै छन् ।