टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस(फोटोफिचर)

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस(फोटोफिचर)

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।…