सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा : अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा : अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने

सोलुखोला जलाधार क्षेत्रको जलविद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल सरकार…