चितवनमा भेटियो बर्डफ्लु, आसपासका पक्षी आजै नष्ट गरिने

चितवनमा भेटियो बर्डफ्लु, आसपासका पक्षी आजै नष्ट गरिने

चितवनमा बर्डफ्लु भेटिएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपछी तथा कृषि फर्मका कुखुरामा बर्डफ्लु (एचफाइभ एन वान) भेटिएको हो। बर्ड…