अध्यक्षका प्रत्याशी नै अटेनन् दोलखा एमालेको जिल्ला कमिटीमा, नेतृत्वलाई जितको दम्भ भएको आरोप
नेकपा (एमाले) दोलखाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका नेता नै जिल्ला कमिटीबाहिर परेका छन्। नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कम…