सुकेटार विमानस्थलमा निरन्तर उडान अवरुद्ध

सुकेटार विमानस्थलमा निरन्तर उडान अवरुद्ध

ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ। विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल …