गिरिबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर गर्न संघलाई प्रदेश सरकारको आग्रह

गिरिबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर गर्न संघलाई प्रदेश सरकारको आग्रह

झापाको बिर्तामोडस्थित गिरिबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश १ सरकार नै संघर्षमा उत्रिएको छ । आइतबार बस…