स्थानीय तहले सूचना लुकाएको ७३ प्रतिशत उजुरी

स्थानीय तहले सूचना लुकाएको ७३ प्रतिशत उजुरी

सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा देखिएका छन् । राष्ट्रिय सूचना आयोगका अनुसार सूचना नदिएको भन्दै सबैभन्दा धेरै स्थानीय तहबारेका उजुरी पर्ने गरेका छन्। आयो…