भीम रावल मैदानबाहिरै रहँदा अछाममा गठबन्धनलाई सहज
स्थानीय चुनाव मत अंकगणित : दुबै क्षेत्रमा एमाले करिब दश हजार मतले पछाडि
स्थानीय चुनावमा केन्द्रीय प्रतिस्पर्धा
केन्द्रबाटै उम्मेदवार चयन र तालमेलको निर्णय गरेकाले सत्ता र विपक्षी गठबन्धनले चुनावमा महानगर–उपमहानगरलाई प्रतिष्ठा बनाएका छन्, एमाले ०७४ को बिरासत जोगाउने र सत्तागठबन्धन आफ्नो वर्चस्व बढाउने प्रतिस्पर्धामा
स्थानीय चुनाव र जनअपेक्षा
यतिखेर जनताले ठूलै उथलपुथलको भन्दा पनि सुधारका काम पद्धतिसंगत तवरमा अघि बढून् भन्ने अपेक्षा राखेका छन्
स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी
संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको व्यवस्थाअनुसार निर्वाचन गर्ने पाँच दलीय सत्तागठबन्धनमा सहमति