गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन

गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन

लामो दूरीका यात्रुले २३.५१ र नगरबसका यात्रुले २२.५५ प्रतिशत थप भाडा तिर्नुपर्ने  गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसे…