भारत- चीन सीमावार्ता, ब्रेक थ्रू भएन

भारत- चीन सीमावार्ता, ब्रेक थ्रू भएन

भारत र चीनबीच सैन्य कर्प्स कमान्डरस्तरीय १४औँ वार्ता बुधबार १३ घण्टासम्म चले पनि कुनै ब्रेक थ्रू भएन। दुवै पक्षबीच सैन्य तथा कूटनीतिक संवादको च्यानल खुल…