उपत्यकामा बढाइयो ट्राफिक जरिवाना : १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने
यी कसुरमा यसअघि ट्राफिकले एक हजार जरिवाना लिने गथ्र्यो
मेसिनमा नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु –पे’को ‘किअस्क’ म…