गुल्मी उद्योग वाणिज्य संघमा पौडेल

गुल्मी उद्योग वाणिज्य संघमा पौडेल

ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा १८ सदस्यीय गुल्मी उद्योग वाणिज्य संघको सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । संघको ३०औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।…