सिराहामा मतदाता परिचयपत्र बनाउनेको भिड, ७३ हजारभन्दा बढी मतदाता थपिए

सिराहामा मतदाता परिचयपत्र बनाउनेको भिड, ७३ हजारभन्दा बढी मतदाता थपिए

सिराहाको जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम दर्ता गराउन चाहनेहरूको घुइँचो लागेको छ। गत १७ मंसिरदेखि १९ पुससम्म पहिलो र दोस्रो …