राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो…