निर्मला–नन्कुन्नी घटनामा आन्दोलनरत पक्ष र सरकारबीच सहमति, ४० दिनदेखिको धर्ना स्थगित

निर्मला–नन्कुन्नी घटनामा आन्दोलनरत पक्ष र सरकारबीच सहमति, ४० दिनदेखिको धर्ना स्थगित

रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४० दिनदेखि जारी धर्ना स्थगित गरिएको छ । सरकारसँग मंगलबार भएको चारबु…