भारत बायोटेकले मासिक आठ करोड कोभ्याक्सिन उत्पादन गर्ने

भारत बायोटेकले मासिक आठ करोड कोभ्याक्सिन उत्पादन गर्ने

भारतको प्रमुख खोप उत्पादकमध्ये एक भारत बायोटेकले सन् २०२२मा १ अर्ब डोज खोप उत्पादन र आपूर्ति गर्ने भएको छ । भारत सरकारले किशोरकिशोरीहरूका लागि कोभिडविरुद्धको …