अवैधानिक होर्डिङ बोर्ड हटाउन महानगरबाट १५ दिन थप
काठमाडौं महानगरपालिकाले ३० वर्गफुटभन्दा ठूला होर्डिङ बोर्ड (परिचय पाटी) हटाउन १५ दिन समय थप गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यापार …
२८औँ महानगर दिवस : न कार्यप्रगति विवरण प्रस्तुत न त भविष्यका योजनाबारे चर्चा
काठमाडौं महानगरपालिकाले २८औँ महानगरपालिका दिवस मनाएको छ । वसन्तपुरस्थित हनुमान ढोकामा बिहीबार विशेष कार्यक्रम आयोजना गरी महानगरपालिकाले महानगर दिवस मनाएक…
महानगरले मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाउने
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका राखेका सबै होर्डिङ बोर्ड हटाउने भएको छ । यही क्रममा नगर प्रहरी बलका सदस्यहरूले बागबजार, पुतलीसडक, कालीमाटी, कलंकी, …
सरकारी तथा निजी कार्यालयले फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले …
लोकसेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई महानगरले करारमा राख्ने
काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकल्पिक सूचीमा नाम रहेका इन्जिनियरलाई करारमा नियुक्ति दिने भएको छ। महानगरले मंगलबार एक सूचना जारी गर्दै लोकसेव…
महानगरको ३२ वडामै महिला सञ्जाल
कार्यविधिमै दलित महिला सदस्यमाथि विभेद भएको आरोप काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा महिला सञ्जाल सुरु गर्न लागेको छ । यसका लागि १२ भदौमा बसेको महानग…
वीर अस्पतालका फार्मेसीमाथि चल्यो महानगरको डोजर [फोटोफिचर]
काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काएको छ। महानगरले आज दिउँसो १ बजे अस्पतालआसपासका फार्मेसी पसल भत्काएको हो। म…
नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरको शहरी व्यवस्थापन विभागले एक सूचना जारी गर्दै महानगर क्ष…
सर्वोच्चलाई बालेनले बुझाए यस्तो लिखित जवाफ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। अदालतको एक अल्पकालीन अन्तरिम आदेशबारे टिप्पणी गर्दै बालेनले सामाज…
असन–इन्द्रचोकका मन्दिर क्षेत्रबाट हटाइए पसल
काठमाडौं महानगरपालिकाले असन–इन्द्रचोक क्षेत्रका मन्दिर सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउन थालेको छ । काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्य…
बालेनको अभियानमा फेरि अदालतको ‘स्टेअर्डर’
अनधिकृत रूपमा सञ्चालन भइरहेका डिजिटल होर्डिङ बोर्डहरू हटाउने काठमाडौं महानगरपालिकाको अभियानमा अदालतको आदेश पुनः बाधक बनेको छ । उच्च अदालत पाटनले…
महानगरको नजर अब ठूला करदातामा
११ संघ–संस्थाबाट मात्रै ५० करोड कर उठ्न बाँकी, विद्युत् प्राधिकरणकै १५ करोड बाँकी, प्राधिकरणको नाममा महानगरले काट्यो पत्र काठमाडौं महानगरपालिकाले ठूला करद…
राजस्व बुझाउन काठमाडौं फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम
काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गस्थित काठमाडौं फनपार्कलाई राजस्व बुझाउन २४ घन्टे अल्टिमेटम दिएको छ। उक्त फनपार्कले वर्षौँदेखि कर नतिरेको भन्दै महानगरले बुध…
सरकारी र अर्धसरकारी भवनको नक्सापास खोज्दै महानगर
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सरकारी र अर्ध सरकारी भवनको नक्सापास भए–नभएको बारे यकिन गर्ने भएको छ । महानगरको सहरी विकास विभागले दुई…
महानगर परिसरमा बालेनविरुद्ध नाराबाजी
फुटपाथ व्यापारीको प्रदर्शन, तीनबुँदे माग सम्बोधन नगरे एक सातापछि कडा आन्दोलन गर्ने चेतावनी
नर्भिकले भन्यो- तत्काल खाली गर्दैनौँ, महानगरले अब के गर्ला ?
सरकारी जग्गामा सम्झौताविपरीत संरचना बनाएको भन्दै महानगरको आरोपको नर्भिकद्वारा खण्डन
बन्चरेडाँडामा कसले गर्याे तोडफोड ?
राजधानीका सडकमा फोहोरका पहाड ठडिन थालेका छन् । देशकै राजधानी दुर्गन्धित सहरका रूपमा आलोचना खेपिरहेको छ । तर, पनि फोहोर व्यवस्था हुन सकिरहेको छैन ।&n…
बागमती सरकारको अध्यादेश फेल हुँदा काठमाडौं महानगरको बढुवा स्थगित
बागमती प्रदेश सरकारले अगाडि बढाएको अध्यादेश संसदबाट फेल भएपछि काठमाडौं महानगरपालिकाका कर्मचारीको बढुवा स्थगित भएको छ । बागमती सरकारले २४ चैत ०७८ मा …
यम बुद्धको नाममा पार्क बनाउन काठमाडौं महानगरले छुट्यायो डेढ करोड
काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियो…
आजदेखि काठमाडौंमा छुट्याएको फोहोर मात्र संकलन, वर्गीकरण नगर्नेलाई पाँच सयसम्म जरिवाना
काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि कुहिने र नकुहिने छुट्याएको फोहोर मात्र संकलन गर्न थालेको छ। यसका लागि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा…