६ वर्षपछि सर्वसाधारणका लागि खुल्दै गद्दी बैठक

६ वर्षपछि सर्वसाधारणका लागि खुल्दै गद्दी बैठक

गद्दी बैठक विदेशी पाहुना आउँदा स्वागतका लागि एक सय १३ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ०७२ को भूकम्पमा क्षति भएपछि…