सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही पाँच लाख दिने निर्णय

सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही पाँच लाख दिने निर्णय

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठक…