१० वर्षदेखि ओरियन्टल सहकारीमा डुबेको बचत पीडितले अझै पाएनन्

१० वर्षदेखि ओरियन्टल सहकारीमा डुबेको बचत पीडितले अझै पाएनन्

काठमाडौं पुरानो बानेश्वर बस्ने नेपाल आर्मीका पूर्वलेफ्टिनेन्ट हरिबोल केसीले घरनजिकै रहेको ओरियन्टल कोअपरेटिभमा आठ लाख रुपैयाँ जम्मा गरे । ब्याज राम्रो पाउने लो…