राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा. शर्मा, परीक्षालाई विश्वस्तरीय बनाउने प्रतिबद्धता
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा. महाश्रम शर्माले सोमबार पदभार ग्रहण गरेका छन् । लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा …