विद्यालय तहमा अब एउटै मूल्यांकन विधि : ३५ अंक नल्याउनेको ग्रेडिङ नहुने, ग्रेडिङ सिस्टममा परिवर्तन
विद्यालय तहमा अब एउटै मूल्यांकन विधि लागू हुने भएको छ । न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्…