भारतमा खाद्य प्रशोधन कारखानामा विस्फाेट हुँदा ६ जनाको मृत्यु

भारतमा खाद्य प्रशोधन कारखानामा विस्फाेट हुँदा ६ जनाको मृत्यु

पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखानाभित्रको बोयलर विस्फाेट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य सातजना घाइते भएका अधिका…