आमहडताल उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा सिराहामा सवारी तोडफोड

आमहडताल उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा सिराहामा सवारी तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहडताल उल्लंघन गरेको भन्दै सिराहामा सवारीसाधन तोडफोड गरेका छन्। औरही गाउँपालिकाले अनुदानको गहुँको बिउ वितरण …