विद्युतीय सामानको पूर्वाधार विकास नगरी ग्याँसको खपतलाई निरुत्साहित गर्न हुँदैन : अध्यक्ष मल्ली
नेपाल एल.पी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले नेपालमा तत्कालै एल.पी ग्याँसको खपतलाई निरुत्साहित गर्न नहुने बताएका छन्। नेपाल एल.पी ग्याँस उद्योग संघको…