मुडे-चरिकोट सडक : मिटर ब्याजको पैसामा ठेक्का, ६ वर्षदेखि सडक अलपत्र

मुडे-चरिकोट सडक : मिटर ब्याजको पैसामा ठेक्का, ६ वर्षदेखि सडक अलपत्र

ठेक्का पाएको पहिलो कम्पनीले चर्को कमिसन लिएर अर्को ठेकेदारलाई काम सुम्पियो, दोस्रो ठेकेदारले मिटर ब्याजमा ऋण लिएर लगानी गर्दा निर्माण रोकियो २२ फागुन ०७४ म…